site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोस्टरमा चलचित्र ‘जात्रै जात्रा’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को गीत रिलिजसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।

युट्युब च्यानलमार्फत ‘जीवन जात्रा हो...’ बोलको गीत शुक्रबार रिलिज गरेकै दिन उक्त चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको हो ।  

Agni Group

पोस्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । पोस्टरमा विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत देखिन्छन् । 

जेठ ३ गते रिलिज हुने चलचित्रमा विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिररे, राजाराम पौडेल लगायत कलाकार मुख्य भूमिकामा छन् । 

Global Ime bank

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । 

\"\"

\"\"
\"\"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC