site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर निर्धारणविरुद्ध एनसेल सर्वोच्चमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ठूला करदाता कार्यालयले पुँजीगत लाभकरका लागि तय गरेको लाभकर कानुनअनुसार नभएको भन्दै टेलिकम कम्पनी एनसेल सर्वोच्च पुगेको छ । सर्वोच्च अदालतमा ठूला करदाता कार्यालयको उक्त निर्णयविरुद्ध एनसेलले रिट दायर गरेको हो ।
अघिल्लो साता ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने रकम निर्धारण गरेको थियो ।

यसअघि भुक्तानी गरेको कट्टा गरी एनसेलले थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ निर्धारण गरेको थियो । एनसेलले सोमबार ठूला करदाता कार्यालयको निर्णयविरुद्ध रिट दायर गरेको हो ।

र, यो पनि 
एनसेलको पुँजीगत लाभकर निर्धारण

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC