site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लवलाई संकेत गर्दै आईजीपीले भने– हेर्दै जानुस् धेरै कुरा हुन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई संकेत गर्दै विध्वशांत्मक गतिविधिमा संलग्न जो कोहीलाई पनि कानूनी दायरमा ल्याइने बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा खनालले भने,‘‘कानून विपरीतका गतिविधीलाई पूर्णरुपमा निरुत्साहीत गर्ने हाम्रो नीति छ । राज्यले सुम्पेको जिम्मेवारी हामी निर्वाह गर्छौ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

विप्लवलाई किन समात्न नसकेको भन्ने एक प्रश्नमा आइजीपी खनालले भने, ‘‘देशभरबाट पक्राउ परिरहेकै छन् । प्रहरी सक्रिय छ बाँकी हेर्दै जानुस के-के हुन्छ ।’’ 

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले उसका गतिविधिमाथि कडाइ गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिबन्धपछि र अघि हालसम्म १२ जनाजति विप्लव समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् । 

Global Ime bank

पछिल्लो एक वर्षमा विध्वशांत्कम कार्यमा संलग्न एक सय १४ जना पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिके राउत समूहका नेता-कार्यकर्ता पनि थिए ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC