खेल
एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्तर्गत दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने प्लेईङ सेटमा परेका छैनन् ।
राजस्थानको घरेलु मैदान जयपुरस्थित सवाई मानसिंह स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ । यसअघि शनिबार पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले सोमबारको खेलमा प्लेईङ सेटमा राखेन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६ २०:०१
प्रतिक्रिया दिनुहोस्