site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रहानेको शतकमा राजस्थानद्‍वारा  दिल्लीलाई १ सय ९२ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्स सामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ९१ रन बनाउन सक्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

राजस्थानका लागि अन्जिंका रहानेले अविजित रहदै शतकीय पारि खेले । ६३ बल खेलेका उनले ११ चौका र ३ छक्काको सहयोगमा १ सय ५ रन पुरा गरे । 

त्यस्तै कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । ३२ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५० रन पुरा गरे । राजस्थानका लगि स्टुट विनेले १९ रन जोडे ।
 
बलिङतर्फ दिल्लीका लागि कगिसो रबडाले दुई विकेट लिए । त्यस्तै अक्षर पटेल, इशान्त शर्मा, र क्रिस मोरिसले समान एक एक विकेट लिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC