site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदीसँग चुनाव लड्न प्रियंका तयार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंकाले यदि आफ्ना दाजुले आग्रह गरेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले बाराणसीमा प्रतिस्पर्धा गर्ने जनाएकी छन् । जारी लोकसभा निर्वाचनका क्रममा बायनाडमा आइतबार राहुल गान्धीको चुनाव प्रचारमा बोल्दै  प्रियंकाले भनिन्,‘‘यदि राहुल गान्धीले मलाई वाराणसी पठाउनुहुन्छ भने म खुसीका साथ चुनाव लड्न जानेछु ।’’

उनले चुनाव अत्यन्त महत्वपूर्ण हुने र यसले देशको भाग्य फैसला गर्ने जनाउँदै नयाँ भारतको लागि सर्बसाधारणले मत हाल्नुपर्ने जनाएकी छन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC