site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस वरिष्ठ नेता पौडेलको सुदूरपश्चिम भ्रमण तय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशको भ्रमण तालिका सार्वजनिक गरेका छन् । नेता पौडेलले आगामी जेठ ६ गतेबाट एक हप्ता लामो सुदूरपश्चिम भ्रमणको तालिका सार्वजनिक गरेका हुन् । 

यस्तो छ पौडेलको भ्रमण तालिका
२०७६ जेठ ६ गतेः विहान नेपालगञ्ज हुदै कैलालीको टिकापुरमा कार्यक्रम ।
२०७६ जेठ ७ गतेः विहान कैलालीको हसुलियामा कार्यक्रम र दिनको १ वजे धनगढीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन ।
२०७६ जेठ ८ गतेः विहान कञ्चनपुरको पुनर्वासमा कार्यक्रम र दिनको १ वजे महेन्द्रनगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन ।
२०७६ जेठ ९ गतेः विहान डडेलधुरा प्रस्थान, दिउँसो नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।
२०७६ जेठ १० गतेः विहान डडेल्धुरावाट बैतडी प्रस्थान, बैतडीको मेलौलीमा हुने वृहत आमसभालाई सम्बोधन ।
२०७६ जेठ ११ गतेः विहान दार्चुला प्रस्थान, दार्चुलामा नेपाली कांग्रेस दार्चुलाको आयोजनामा हुने जिल्ला सम्मेलनलाई सम्वोधन ।
२०७६ जेठ १२ गतेः विहान दार्चुलावाट बझाङ प्रस्थान ।
२०७६ जेठ १३ गतेः विहान बझाङमा आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।
२०७६ जेठ १४ गतेः डडेल्धुराबाट कैलालीको लम्की हुदै काठमाण्डौं फिर्ता । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC