site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्रायन मे भन्छन्– ब्यान्डले सुुको कमाएको छैन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बाहेमियन र्‍यापसोडीले पाँचवटा ओस्कार र दुुईवटा गोल्डेन ग्लोब जित्दै दशककै उत्कृष्ट फिल्म बन्यो । यतिमात्र होइन, फिल्मले विश्वभर ९०० मिलियन डलरभन्दा धेरै कमायो । यति धेरै सफलताका बाबजुुद ब्यान्डले भने सुुको नपाएको क्वीन ब्यान्डका गितारिस्ट ब्रायन मेले बताएका छन् । “बायोपिकमा बनेको फिल्मले आजसम्म कसैले यति धेरै कमाएको थिएन । यति धेरै सफलता पायो । हामीले भने केही पाएका छैनौँ । यसलाई कसरी सफलतामा राख्न सकिन्छ ?” बीबीसी रेडियो–२ मा अन्तर्वार्ता दिँदै उनले भनेका छन् । 

“यो फिल्म श्रमको प्रेम हो । बाह्र वर्ष लाग्यो यो फिल्म बन्न । राम्रो तरिकाले सबै कुुरा ठिक होला भनेको, अन्त्यमा यस्तो बेइमानी गर्यो । बिलियन डलरको फिल्मले यस्तो गर्ला सोचेको पनि थिइन,” ब्रायनले थपे । ब्रायन मे क्वीन ब्यान्डका लिड गितारिस्ट हुुन् । उनी गितारिस्टमात्र होइनन् । उनले खगोलशास्त्रमा पिएचडी पनि गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC