site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गर्मी बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढ्दो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । गर्मी बढेसँगै दाङका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । यहाँका अस्पतालहरुमा भाइरल ज्वरो, रुघा, खोकी, टाइफाइड, दम, जंडिस, झाडापखाला लगाएतका रोगका बिरामीहरुको संख्या बढेको छ । राप्ती प्रादेशिक अस्पताल तलसीपुरका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. सर्वेश शर्माले गर्मी बढेसंगै दैनिक चारसय भन्दा बढी बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए ।

गर्मी मौसमसँगै बिरामीको चाप बढेपनि अस्पतालमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भएको निमित्त प्रमुख डा. शर्माले जानकारी दिए ।  १६ जना विशेषज्ञ डाक्टर र ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल जम्मा ८/९ जना डाक्टर मात्रै कार्यरत रहेको निमित्त सुपेरिन्टेन्डेन्ट डा.शर्माले बताए । 

दरवन्दी अनुसारको सबै विषयका विशेषज्ञ डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या भएको हुँदा यसमा राज्यले ध्यान दिनुपर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC