site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिमाल-पहाडको संवाद ‘नासै छ्याँबा’ अब म्यूजिक भिडियोमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरुमध्येमा मनाङको गाउँ राम्रो’। अनि चेलीबेटीहरुलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्यूजिक भिडियो बनाइएको छ ।

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर रचना गरिएको यो गीतको म्यूजिक भिडियोमा देख्‍न पाइने भएको हो । यसको रेकर्ड भने सन् २००८ मा ‘ऐनाझ्याल’ एल्बमका निम्ति तयार गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पदयात्रीहरुका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरू भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ । बाटैमा मुक्तिनाथ पनि पर्छ । स्थानीयहरुका निम्ति भने यही मार्गले साँस्कृतिक सामाजिक महत्व पनि समेटेको छ । मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन् । बाटोमा मुक्तिनाथ दर्शन गर्छन् । त्यसैगरी जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन् । यसरी ओहोर दोहोर गर्नेहरुको भावनालाई आधार बनाएरै यो गीत लेखिएको ब्यान्डले जनाएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC