site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको पुलवामामा फेरि भीडन्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको जम्मु काश्मिर क्षेत्रको पुलवामामा आतंककारीको मुठभेडमा परेरर सुरक्षा फौजका एक जवानको मृत्यु भएको छ । उनै जवानको गोली प्रहारबाट दुई जना आतंककारी पनि मारिएको एनडीटिभीले जनाएको छ ।  दुई पक्षबीच भएको भिडन्तमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएको र उनीहरुको नजिकको अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

सुरक्षा निकायलाई पुलवामाको डालिपोरा क्षेत्रमा केही आतंककारी लुकेको खबर पाएपछि सुरक्षा निकायले सो स्थानमा तलासी लिएको थियो । सो क्षेत्रमा इन्टरनेट सेवामा रोक लगाएको बताइएको छ । पुलवामा क्षेत्रमा नै आतंककारीको आक्रमणमा परी ठूलो संख्यामा भारतीय सुरक्षा फौज यसअघि मारिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC