site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुग्यो (अपडेट)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । धादिङको आदामघाट बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको हो । 
दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका विशाल गिरी र धादिङका राजन आचार्यको सनाखत भएको छ । अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये १७ जनाको काठमाडौंको ट्रमा सेन्टर तथा अन्यको धादिङको गजुरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्राफिक निर्देशनालयका डिआइजी पूर्णचन्द्र जोशीका अनुसार बसमा चालक दलका ३ जनासहित ३४ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC