site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहरी विकास मन्त्रालयले राष्ट्रिय सहरी विकास रणनीतिअनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरिएको बताएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रुपमा बजेट र कार्यक्रम प्रस्तुत गरिएको बताएका छन् । 

बहुवर्षिय ठेक्कामा गएका योजनालाई समयमै सम्पन्न गर्नेगरी प्राथमिकता दिनुको साथै नयाँ कार्यक्रमहरुलाई ७ वटै प्रदेश र ७७ वटै जिल्लामा समानुपातिक र सन्तुलित ढंगले बजेट व्यवस्थापन गरिएको सिंहको भनाइ थियो । बैठकमा समितिका सदस्यहरु गणेश पहाडी, अनिल कुमार झा र जीपछिरिङ लामाले धेरै वर्षदेखि नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्दै आएको संघीय संसद्को आफ्नै भवन बनाउने कुरा नीति तथा कार्यक्रममा आएपनि सो अनुसारको बजेट व्यवस्थापन हुन नसकेको तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए । समितिले आगामी आर्थिक बर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमका सम्बन्धमा सहरी विकास मन्त्रालयसँग छलफल गरेको हो ।
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC