site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टिभीएसको एक्सचेन्ज जात्रा शून्य प्रतिशत फाइनान्स योजना सञ्‍चालन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै एक एक्स्चेञ्ज योजना अघि सारेको छ । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकल तथा स्कुटर नेपालमा पनि अत्याधिक रुचाइएका छन् । 

विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनमा उपलब्ध मोटरसाईकल तथा स्कुटर अब ग्राहकले पुरानो तान्न छाडेर नयाँ हाँक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक एक्स्चेञ्ज अफर टिभीएस एक्सचेञ्ज जात्रा सञ्‍चालन गरिएको छ । सिमीत अवधिका लागि यही जेठ ७ गतेदेखि जेठ  ११ गतेसम्म जावलाखेल चोकमा सञ्‍चालन भइरहेको योजनामा ग्राहकले कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो योजनामा ग्राहकले तीन तरिकाबाट  नयाँ टिभीएस  मोटरसाइकल रोज्ने विकल्प प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफुसँग भएको जुनसुकै  अवस्थाको मोटरसाईकल को न्युनतम ग्यारेन्टी मुल्य २५ हजार प्राप्त गर्ने, एक स्यार् सट स्क्याच कुपनबाट कम्तीमा  द्यश हजारदेखी  १ लाख  रुपैयाँसम्मको  पक्का नगद छुट र  शुन्य  प्रतिशत फाइनान्स  सुविधा प्राप्त गर्न सक्नेछन्  । यसका अतिरिक्त  टिभीएस टु ह्वीलर साट्दा  हेलमेट, रेनकोट,  मोटरसाइकल कभर र ब्याग  उपहार समेत प्राप्त गर्न सकिने छ । 

कार्यक्रममा जगदम्बा  मोटर्सका भाईस प्रेसिडेन्ट दिपक  अग्रवालले  योजनाको मुख्य उदेश्य भनेकै  ग्राहकहरुलाई  पुरानो मोटरसाइकल  तथा  स्कुटरबाट छुट्कारा दिलाई  टिभीएसका नवीन  डिजाइन र प्रविधिका माटर्ससाइकलमा सवार गराउनु रहेको बताएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC