site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नागढुंगाबाट लागुऔषधसहित आठजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट लागुऔषधसहित आठजनालाई पक्राउ गरेको छ । 

विरगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ७ ख २७४२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका-३२ काअक्लेस दास थारु, गौरी शंकर ठाकुर, काठमाडौं मुलपानी बस्ने जयकिशोर ठाकुर, कैलाली धनगढी उपमहानगरपालिका-४ का किरण लामा, विराटनगर-१८ आनन्द गिरी र प्रकाशयादवलगायत रहेका छन् । 

उनीहरुको साथबाट लागुऔषध नाईट्राभेट-१४४० ट्याबलेट, नुफिन ९९ एम्पल, डाईजेल्याब ९८ एम्पल र फेनारगन ९६ एम्पल र लागुऔषध खैरो हेरोईन ४.१९ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC