site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विमानस्थलबाट भारतीय जाली नोटसहित तीनजना पाकिस्तानी नागरिक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाली नोटसहित तीनजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजनाको नाम युनुस अन्सारी रहेको बताइएको छ । पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले पुष्टि गरेका छन् । भण्डारीका अनुसार अनुसन्धान जारी रहेकाले कति रकम हो भन्‍ने खुलेको छैन । उनीहरु बाहिरबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेको भए पनि कुन देशबाट आएका थिए भन्ने भण्डारीले खुलाएनन् ।

- फाइल फोटो

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC