site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारकै संरक्षणमा मानवअधिकार हननका घटना बढे : अनुपराज शर्मा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भीर नभएको आरोप लगाएका छन् । 

अध्यक्ष शर्माले सरोकारवाला निकायसँग छलफल नै नगरी किन राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धि विधेयक संसदमा पेश गरेको ? भन्दै सरकारलाई प्रश्न पनि गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्दले मानवअधिकारसम्बन्धि राष्ट्रिय-अन्तर्राष्ट्रिय फोरमहरुमा प्रतिबद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दाबी पनि गरे ।

अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानवअधिकार हननका घटना बढदै गइरहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC