site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारलाई हटाउनेगरी आन्दोलनमा जाने देउवाको चेतावनी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप लगाएका छन् । सभापति देउवाले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहे सरकारलाई हटाउने गरी आन्दोलनमा जान बाध्य हुने स्थिति आउन सक्ने भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयार रहन पनि निर्देशन दिए ।

बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केपी ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको बताए । सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले काँग्रेसले राजतन्त्र हटाएको पनि स्मरण गराए । प्रजातन्त्र र राजतन्त्रसँगै हिँडने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने सभापति देउवाको चेतावनी छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC