site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पशुपति चलाउँदा प्रचण्ड सकिए,स्वर्गद्वारी चलाउँदा ओली सकिन्छन् : गगन थापा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सकिएको चर्चा गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका छन् । प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै उनले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिए । उनले गुठी सम्बन्धी विधेयकको चर्को विरोध गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनमोर्चा त्यागेर केही कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई डा. शेखर कोइराला र थापाले सदस्यता प्रदान गरेका थिए । उनले आफूहरु अहिले चुनाव हारे पनि त्यो म्यान्डेट स्वीकार गर्दै अर्को चुनाव जित्ने दाबी पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC