site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले दश अर्ब मूल्यको रिपो जारी गर्ने भएको छ । बजारमा लगानीयोग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो । एक हप्ताको अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने छ । 

बोलकबोलमा खरिदकर्ता, बैंक तथा वित्तीय संस्थाले कम्तीमा ५ प्रतिशत ब्याजदर कोट गर्नुपर्ने छ । रिपोको बोलकबोल बुधबार ३ बजे हुँदैछ भने बिहिबार नै जारी हुनेछ । केन्द्रीय बैंकका अनुसार रिपो असार ४ गते परिपक्व हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC