site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले भने– किमको सुन्दर पत्र प्राप्त भएको छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको अत्यन्तै सुन्दर पत्र प्राप्त भएको बताएका छन् । ह्वाइट हाउसमा उनले किमको सुन्दर पत्र आफूलाई प्राप्त भएको बताए पनि पत्रमा लेखिएको सन्देश भने खुलाएनन् । 
किममाथि विश्वास कायम राख्ने संकेत गर्दै ट्रम्पले उत्तर कोरियाली शासकले आफ्नो कुरा कायम राख्नुपर्ने बताए । ट्रम्पले उत्तर कोरियाली शासक किम र आफूबीच प्रेम गाँसिएको समेत बताए । भियतनामको हनोईमा गत फेब्रुअरीमा सम्पन्न शिखर वार्ता असफल भएको बारेमा अनेक अनुमान भइरहँदा ट्रम्पले आफू तेस्रो शिखर बैठकका लागि तयार रहेको बताए । उनले उत्तर कोरियासँगको कूटनीतिक सम्बन्धमा सफलता मिलेको दाबी गर्दै कुराकानी सही दिशामा अगाडि बढी रहेको जिकिर गरे । 
–नवभारत टाइम्सबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC