गुठी विधेयकको विरोधमा मैनबत्ती र्‍याली (फोटो फिचर)

गुठी विधेयकको विरोधमा मैनबत्ती र्‍याली (फोटो फिचर)

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धि विधेयकको विरोधमा मैनबत्ती बालेर र्‍याली गरेका छन् ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त समितिले बुधबार बेलुका न्युरोडदेखि इन्द्रचोक हुँदै जुद्धशालिकसम्म मैनबत्ति बालेर र्‍याली निकालेका छन् ।

उनीहरुले गुठी विधेयक खारेज गर्नुपर्ने माग गर्दै आइतबारबाट प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस
ad