site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 लोकसेवालाई सर्वोच्चको कारण देखाउ आदेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन विषयमा सुनुवाई गर्दै सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको हो । ।

Prabhu Bank
Agni Group
NIC Asia

रिट निवेदक अधिवक्ता विकास ठाकुरले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई असार ३ गते बोलाएको छ ।

लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भएपछि संसदको राज्य व्यवस्था समितिले संविधान र स्थानीय तह सञ्‍चालन ऐनको मर्मअनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC