site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, पुँजीगततर्फ ६२ प्रतिशत विनियोजन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् । 

कर्णालीका आर्थिक मामिला मन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमा चालूभन्दा पुँजीगत खर्च बढी रहेको छ । कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ५ करोड (३८ प्रतिशत) तथा पुँजीगततर्फ २१ अर्ब २९ करोड रुपैयाँ (६२ प्रतिशत) रहेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड १० लाख तथा चालू आवबाट खर्च नभई बाँकी रहन जाने अनुमानित ८ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । त्यसैगरी कर्णाली सरकारले संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त ७ अर्ब ४४ करोड, प्राकृतिक स्रोतको रोयल्टि बाँडफाँडबाट प्राप्त हुने रकम २ करोड ७४ लाख रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

त्यसैगरी वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकम ९ अर्ब ८४ करोड रुपैयाँ, सशर्त अनुदानका रुपमा प्राप्त ५ अर्ब २७ करोड पनि परिचालन गर्ने कर्णाली सरकारको योजना छ । 

Global Ime bank

समपुरक र विशेष अनुदानका रुपमा प्राप्त हुने अनुमान गरिएको १ अर्ब ८१ करोड रुपैयाँ सकेत जोड्दा अपुग रकम ७५ करोड रुपैयाँ आन्तिरिक ऋणबाट उठाउने सरकारको योजना रहेको उल्लेख गरिएको छ ।

बजेट वक्तव्यको पूर्णपाठ


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC