site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री दुःखी, पत्रकार सम्मेलन बोलाए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’’

ओलीले आज साँझ ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पुगेका ओलीले नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन डाकेका हुन् ।
पत्रकार सम्मेलनमा ओलीले हालै सम्पन्न आफ्नो युरोप भ्रमण, विवादित गुठी विधेयक तथा लोकसेवा आयोगको विज्ञापनबारे प्रष्ट पार्ने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC