site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्णालीमा खसेको जिपमा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कर्णाली नदीमा जिप खस्दा कम्तीमा १० जना यात्रु बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार अझै जिप फेला पार्न सकिएको छैन । जिप बाटोबाट ४० मिटर तल नदीमा खसेको हो ।  

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुनाथबाट सदरमुकाम सिमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जिप याङ्चु भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जिपमा एकै परिवारका सदस्य र आफन्तमात्रै रहेको हुनसक्ने सम्भावना छ । जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल मल्ल सवार रहेको खुलेको डीआईजी पोखरेलले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा खोजी तथा उद्धार कार्य भइरहेको छ । खोजी कार्यका लागि नेपाली सेनाको टोली टोली परिचालन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC