एपोलो अस्पतालमा एनआईसीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

एपोलो अस्पतालमा एनआईसीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र नयाँ दिल्लीको एपोलो हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलका उपमहाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे ।
 

प्रतिकृया दिनुहोस
ad