अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंक र नयाँ दिल्लीको एपोलो हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलका उपमहाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६ १६:२०
प्रतिक्रिया दिनुहोस्