site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुठी विधेयकको फिर्ता प्रक्रिया स्पष्ट भएन : राप्रपा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले मंगलबार फिर्ता गरेको भनिएको गुठी विधेयक फिर्ताको प्रक्रिया नमिलेको बताएको छ । 

कमल थापा नेतृत्वको राप्रपाका प्रवक्ता सुशील कुमार श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारद्वारा संसदमा दर्ता गरिएको धर्म, संस्कृति एवं परम्परा विरोधी गुठी विधेयक नेपाल सरकारद्वारा फिर्ता गरिएकोमा उक्त विधेयक फिर्ता प्रक्रिया स्पष्ट नभएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमा भनिएको छ, “ उक्त विधेयक फिर्ता प्रक्रिया स्पष्ट नभएको भन्ने सरोकारवाला पक्षको समेत असन्तुष्टि कायमै रहेको हुँदा यथासक्य सरोकारवाला पक्षसँग वार्ता गर्न माग गर्दछौं ।”

उक्त विधेयक नेपाल सरकारबाट फिर्ता गरेको हुँदा राप्रपासँग आवद्ध जनवर्गीय संगठनहरुद्वारा २०७६ असार ५ गते सुन्धारामा जम्मा भई गर्ने भनिएको विरोध ¥याली एवं सभा हाललाई स्थगन गरिएको समेत विज्ञप्तिमार्फत जनाएको छ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC