site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ई–सेवा मार्फत् डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क बुझाउन सकिने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हितग्राही खातावालाहरुको सुविधालाई मध्ये नजर राख्दै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमार्फत् हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो सेयरको वार्षिक नविकरण शुल्क ई सेवा मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

हाल एन आई सी एशिया क्यापिटलले सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एन आई सी एशिया ग्रोथ फण्ड सचालन गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC