site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सांग्रिला डेभलपमेन्ट  बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका  हुन् । 

सम्झौताअनुसार बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत् पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन्  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC