site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । लियोनल मेस्सीको कप्तानिमा रहेको अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबकको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । 

अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र सर्जियो अग्युरोले एक–एक  गोल गरे । खेलको चौथो मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८२ औँ मिनेटमा अग्युरोले गोल गर्दै अर्जेन्टिनाको अन्तिम आठको यात्रा तय गराए ।  । 

अर्जेन्टिना रहेको समूह ‘बी’ को अर्को खेलमा कोलम्बियासँग पाराग्वे पराजित भएसँगै अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा सहज भएको थियो । अर्जेन्टिनाले अव क्वाटरफाईनलमा भेनेजोयलासँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC