site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुदूरपश्चिममा बाढी आउन सक्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बेलुकादेखि भोलि बिहानसम्म सुदूरपश्चिम क्षेत्रमा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।
सो महाशाखाले जारी गरेको बाढी पूर्वानुमान अलर्टमा भनिएको छ, ‘‘आज बेलुकादेखि भोलि बिहान सम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी र जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले ससाना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने ुहँदा  सतर्क रहौं ।’’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC