site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सान्त्वना जितको खोजीमा अफगानिस्तान
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) एक खेल हुदैछ । रोजबल क्रिकेट मैदानमा हुने खेलमा विश्वकपबाट बाहिरिसकेको अफगानिस्तानले बंगलादेशको सामना गर्दैछ ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा हुनेछ ।  आजको खेलमा अफगानिस्तान सान्त्वना जितको खोजीमा हुनेछ भने प्रतियोगितामा आफ्नो सम्भावना जिवित राख्न बंगलादेश पनि जितको खोजीमा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार भएको खेलमा उपाधि दाबेदार मानिएको भारतलाई कडा चुनौती दिएको अफगानिस्तान आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने नसकिरहेको अफगानिस्तानलाई बंगलादेश सहजै पराजित गर्दै विश्वकपमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

बंगलादेशले पनि जारी विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । बंगलादेशले खेलेका ६ मध्ये दुई खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै ५ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ ।

Global Ime bank

यता ६ खेल खेलेको अफगानिस्तान जितविहिन हुँदै अंकतालिकाको पुछारमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC