site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेसबुकबाट साथी बनेर विवाह गर्ने भन्‍दै ठगी गर्ने महिला पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेसबुकमा परीचय गरी विवाह गर्ने बहानामा ठगी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

फेक आईडी बनाएर दोलखा शैलुङ गाउँपालिका- ८ बस्ने २४ वर्षीय हरी बहादुर कार्कीसँग साथी बनेर ठगी गर्ने दोलखा शैलुङ गाउँपालिका -५ स्थायी ठेगानामा भई हाल भक्तपुर बालकोट बस्‍ने २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई प्रहरीले काठमाण्डौ काठमाडौं महानगरपालिका- १२ टेकुबाट पक्राउ गरेको हो । उनको साथबाट उनले प्रयोग गर्ने सिमकार्ड सहितको मोबाइ-२ थान बरामद गरेको हो ।

संगीता भुजेलले प्रयोग गर्ने फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनी आफूले चिनेको सुन्दर केटीको फोटो राखी फेक आईडी बनाई सो फेसबुक आईडी र मोबाईल नम्बर समेत हरी बहादुर कार्कीलाई पठाई उक्त फेसबुकको केटीले तपाईंलाई धेरै माया गर्छिन भनी आफू नै सो फेसबुकबाट कुराकानी गरी संगिता भन्ने कल्पनाले हरी बहादुर कार्कीलाई विभिन्न नम्बरबाट फोन गरी तपाईंलाई माया गर्ने केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेको छ, उपचार गर्नको लागि रकम पठाई दिन आग्रह गरिन् । 

Global Ime bank

पटक-पटक गरी जम्मा चार लाख ५५ हजार पठाउन लगाई लिएकोले फेसबुकमा कुरा गर्ने केटीसँग भेटेर कुरा गर्छु भन्दा निज कल्पना बस्नेत भुजेलले तपाईलाई माया गर्ने केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो भनि झुटा व्यहोरा बताएर ठगी गरेको घटना सम्बन्धमा पीडित कार्कीले दिएको जाहेरीका आधारमा संगीतालाई पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC