site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीआईबीको डीएसपीभन्दै ठगी गर्ने सशस्त्रका भगौडा पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को डीएसपीभन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेसी नगरपालिका-२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुईंटेल रहेका छन् । 

उनलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले काठमाडौंको सितापाइलाबाट पक्राउ गरिएको परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी अनुसन्धानबाट उनी सशस्त्र प्रहरी बलका भगौडा रहेको खुलेको छ । पक्राउ परेका लुईंटेलले चन्द्रागिरी नगरपालिका-३ का विजय तामाङलाई आफू सीआईबीमा कार्यरत डीएसपी भएको भन्दै एक लाख ६० हजार रकम मागेका थिए । 

आफ्नो सेक्युरीटी कम्पनी रहेको र सो कम्पनीमा पाँच प्रतिशत सेयर हाल्न सो रकम लाग्ने भन्दै तामाङबाट १० हजार रकम लिएका थिए । उनकोसाथबाट रेडियो सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC