सिभिल बैंक नयाँ शाखा दाङको लमहीमा

काठमाडौं । सिभिल बैंकले दाङको लमहीमा नयाँ शाखा खोलेको छ ।

सञ्चालनमा आएको नयाँ शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरे ।

प्रतिकृया दिनुहोस
ad