site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतको पत्रबारे प्रधानमन्त्रीलाई ढिलै जानकारी भएको होः कृषिमन्त्री 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  कृषिमन्त्री चक्रपाणि खनालले भारतले सिमानामा तरकारीको विषादी परीक्षण रोक्न आग्रह गर्दै पठाएको पत्रबारे प्रधानमन्त्रीलाई ढिलो जानकारी भएको बताएका छन्  ।

शुक्रबार कालिमाटीस्थित विषादी परीक्षण प्रयोगशाला निरीक्षणमा पुगेका मन्त्री खनालले भारतको पत्र आउँदा आफू बाहिर रहेको बताउँदै भने, “परराष्ट«लाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो । तर प्रधानमन्त्रीलाई जानकारी गराइएनछ । म फर्केपछि मैले कृषि मन्त्रालयमा पत्र  भेँटे भने अनि प्रधानमन्त्रीले खै हेरौं भन्नुभयो । त्यसपछि प्रधानमन्त्रीले समयमै आफूलाई जानकारी नभएका कारण लज्जाबोध भएको बताउनुभयो ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC