भारतको पत्रबारे प्रधानमन्त्रीलाई ढिलै जानकारी भएको होः कृषिमन्त्री 

भारतको पत्रबारे प्रधानमन्त्रीलाई ढिलै जानकारी भएको होः कृषिमन्त्री 

काठमाडौं ।  कृषिमन्त्री चक्रपाणि खनालले भारतले सिमानामा तरकारीको विषादी परीक्षण रोक्न आग्रह गर्दै पठाएको पत्रबारे प्रधानमन्त्रीलाई ढिलो जानकारी भएको बताएका छन्  ।

शुक्रबार कालिमाटीस्थित विषादी परीक्षण प्रयोगशाला निरीक्षणमा पुगेका मन्त्री खनालले भारतको पत्र आउँदा आफू बाहिर रहेको बताउँदै भने, “परराष्ट«लाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो । तर प्रधानमन्त्रीलाई जानकारी गराइएनछ । म फर्केपछि मैले कृषि मन्त्रालयमा पत्र  भेँटे भने अनि प्रधानमन्त्रीले खै हेरौं भन्नुभयो । त्यसपछि प्रधानमन्त्रीले समयमै आफूलाई जानकारी नभएका कारण लज्जाबोध भएको बताउनुभयो ।” 
 

प्रतिकृया दिनुहोस
ad