site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रिभुवन विमानस्थलमा चिप्लियो यती एअरलाइन्सको विमान, दुईजना घाइते, विमानस्थल अवरुद्ध
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । यती एअरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चिप्लिएर सामान्य दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको विमान अवतरणका क्रममा बिहान ११ बजेर ६ मिनेट जाँदा धावनमार्गमा चिप्लिएको हो । 

एटीआर–७२ विमानमा चालक दलका सदस्यसहित ७० जना यात्रु सवार थिए । दुई जना यात्रु घाइते भएका छन् । 

“विमान दुर्घटनासँगै विमानस्थल अवरुद्ध छ,” त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले बाह्रखरीसँग भने, “विमानलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको छ, त्यसैले अझै केही समय लाग्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC