site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोयलाई आईसीसीको जरिवाना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इङ्ल्यान्डका जेसन रोयलाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जरिवाना गरेको छ । अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा आईसीसीको नियम उल्लंघन गरेको भन्दै रोय कारबाहीमा परेका हुन् ।

रोयलाई ३० प्रतिशत म्याच फि जरिवाना गरिएको छ । बिहिबार भएको सेमिफाइनलको दोस्रो खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ल्यान्डले फाइलनमा स्थान बनाएको थियो ।

अस्ट्रेलियाविरुद्ध खेलमा बाउन्स आउट भएका रोयले फिल्डमा रहेका अम्पाएर कुमार धर्मसेनासँग आउट नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement