site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुकाकु भित्र्याउन इन्टरमिलानको कसरत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एनेन्सी । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी रोमेलु लुकाकु भित्र्याउन इन्टरमिलानले कसरत गरिरहेको बताएको छ । लुकाकुलाई इन्टरमिलानले अफिसियल रुपमा अनुबन्धन गर्ने तयारी गरिरहेको बताइएको छ ।
“यो अफिसियल तयारी हो । जुन युनाइटेड र मिलानबीच भइरहेको छ । हेरौं पछि के हुन्छ।” मिनको स्रोतले भनेको छ ।

लुकाकु सन् २०१७ मा एभर्टनबाट युनाइटेडमा आएका थिए । युनाइटेडमा ६६ लिग खेल खेलेका उनले २८ गोल गरिसकेका छन् । लुकाकुले २०१८ को विश्वकप फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC