लुकाकु भित्र्याउन इन्टरमिलानको कसरत

लुकाकु भित्र्याउन इन्टरमिलानको कसरत

एनेन्सी । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी रोमेलु लुकाकु भित्र्याउन इन्टरमिलानले कसरत गरिरहेको बताएको छ । लुकाकुलाई इन्टरमिलानले अफिसियल रुपमा अनुबन्धन गर्ने तयारी गरिरहेको बताइएको छ ।
“यो अफिसियल तयारी हो । जुन युनाइटेड र मिलानबीच भइरहेको छ । हेरौं पछि के हुन्छ।” मिनको स्रोतले भनेको छ ।

लुकाकु सन् २०१७ मा एभर्टनबाट युनाइटेडमा आएका थिए । युनाइटेडमा ६६ लिग खेल खेलेका उनले २८ गोल गरिसकेका छन् । लुकाकुले २०१८ को विश्वकप फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस
ad