site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनराइज बैंकको सीईओमा जनक शर्मा पौड्याल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सनराइज बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त हुने भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनले औपचारिक रुपमा सीईओको कार्यभार सम्हाल्न भने बाँकी छ । 

पौड्यालले तीन दशकभन्दा बढी बैङ्किङ क्षेत्रमा बिताइसकेका छन् । लन्डनस्थित सवा ३ सय वर्ष पुरानो बैङ्क ‘बार्कलेज’ मा दुई वर्ष काम गरेर फर्केपछि उनले ग्लोबल आईएमई बैङ्कको नेतृत्व गरे । ‘कुलिङ पिरियड’मा रहेका पौड्याल अहिले सनराइजमा गएका हुन् । उनको बैंकिङ करियर सन् १९८७ अगस्टबाट सुरु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC