site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युजिल्यान्डले गुमायो चौथो विकेट
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपाधिको लक्ष्यसहित घरेलु टोली इङ्ल्यान्डविरुद्ध खेलिरहेको न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा चौथो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा ओपनर हेनरी निकोलसलाई ५५ रनमा गुमाएको न्युजिल्यान्डले चौथो विकेटका रुपमा रोस टेयलर गुमाएको हो । रोस १५ रनमा क्रिस वोक्सको बलमा एलबिडब्लुको शिकार भए ।

Agni Group

यसअघि हेनरी ७७ बलमा ४ चौका प्रहार गर्दै लियाम प्लंकेटको बलमा बोल्ड भएका थिए । कप्तान केन विलियम्सन ३० रनमा प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए ।

ओपनर मार्टिन गुप्टील १९ रनमा पवेलियन फर्किएका थिए । गुप्टीललाई क्रिस वोक्सले एलबिडब्लु धरापमा पारेका हुन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC