खेल
एजेन्सी । १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार न्युजिल्यान्डका कप्तान केन विलियम्सनको कप्तानीमा ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक गरेको हो ।
टिममा कप्तान विलियम्सनसँगै जेसन रोय, रोहित शर्मा, शकिब अल हसन, बेन स्टोक्स, जेम्मि निशम, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जस्प्रित बुम्राह टिममा परेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६ १७:३१
प्रतिक्रिया दिनुहोस्