site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कार्यस्थलमा हुने हिंसामा शून्य सहनशिलता अपनाउन राष्ट्रसंघीय आग्रह
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानमा बनाइने नीतिमा कार्यस्थलमा हुने लैङ्गिक हिंसाप्रति “शून्य सहनसिलता” अवलम्बन गर्न राष्ट्रसंघीय एक वरिष्ठ अधिकारीले आग्रह गरेका छन् । 

सरकारी अधिकारीहरुलाई राष्ट्रसंघीय अधिकारीले लैङ्गिक हिंसाका घटनाबाट अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव परेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति असरफ घानीका पूर्व सल्लाहकारले गत मे महिनामा विभिन्न बाहनामा महिलामाथि लैङ्गिक हिंसा गरेको भन्दै विवाद भइरहेका वेला संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीको यस्तो आग्रह आएको हो ।      

महान्यायाधिवक्ताको कार्यालय र घानीका प्रवक्ताले भने पूर्व सल्लाहकारबाट हिंसा भएको भन्दै लगाइएको आरोपको खण्डन गर्दै अस्वीकार गरेका छन् । 

Global Ime bank

तर धेरै महिलाहरुले सार्वजनिकरूपमा र सञ्चार माध्यममार्फत् विभिन्न लैङ्गिक हिंसाका घटनाबारेमा बताउने गरेका छन् । 

ती महिलाहरूले पुरुषमार्फत् आफूहरुलाई राजधानी काबुलकै सार्वजनिक स्थलमै पनि धेरै हिंसा हुने गरेको आरोप लगाउन थालेका बताइएको छ । - एजेन्सी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC