खेल
काठमाडौं । मलेसियासँगको दुई अन्तराष्ट्रिय ट्वान्टी-२० क्रिकेट खेलपछि नेपाल एसिया छनोटको तयारीमा छ ।
मलेसियामा तयारी गरिरहेको नेपालको लक्ष्य अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपमा छनोट हुने हो । त्यसका लागि उमेश पटवालको प्रशिक्षणमा रहेको नेपाल कडा परिश्रम गरिरहेको छ ।
तस्बिरमा नेपाली टोलीको तयारी
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६ १४:३०
प्रतिक्रिया दिनुहोस्