site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एचआईभी–एड्सको मृत्युदर घट्यो
Sarbottam CementSarbottam Cement

पेरिस । संयुक्त राष्ट्रसघले एचआईभी–एड्सका कारण हुने मृत्युदरमा कमी आएको जनाएको छ । राष्ट्रसंघले एचआईभी–एड्सका कारण हुने मृत्युदरमा झण्डै ३३ प्रतिशत कमी आएको जनाएको हो । 

राष्ट्रसंघका अनुसार एचआईभी–एड्सका कारण हुने मृत्युदर घटेर गतवर्ष सात लाख ७० हजार पुगेको छ । जुन २०१० को तुलनामा झण्डै ३३ प्रतिशत कम हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, राष्ट्रसंघले आर्थिक अभावका कारण एचआईभी–एड्स उन्मूलनका लागि भइरहेको प्रयास अवरुद्ध भइरहेको चेतावनी दिएको छ । यूएन एड्सले आप्mनो वार्षिक प्रतिवेदनमा विश्वभर झण्डै ३.७९ करोड मानिसहरु एचआईभी–एड्स संक्रमित रहेका उल्लेख गरेको छ । जस मध्ये २.३३ करोड मानिसहरु ‘एन्टी रेट्रोभाइरल’ थेरापीसम्म पुगेका छन् । 

नवभारत टाइम्स
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC