site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा जी ७ का अर्थमन्त्रीहरूको बैठक
Sarbottam CementSarbottam Cement

फ्रान्स । फ्रान्समा बुधबारदेखि जी ७ का सदस्य राष्ट्रहरूका अर्थमन्त्रीहरूको दुई दिने बैठक सुरु भएको छ । देशको उत्तरी शहर चान्टीलीमा सुरु भएको बैठकमा पारदर्शी अर्थतन्त्र, विद्युतीय करलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको अध्यक्षता गरेका फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मायरले अन्य देशका समकक्षीहरूलाई स्वागत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा उनले जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानाडाका समकक्षीहरूलाई निमन्त्रणा गरेका थिए ।

बैठकमा “पूँजीवादको पुनःनिर्माणका लागि” छलफल हुने नेताहरूले बताएका छन् । उनीहरूले पारदर्शी पूँजीवादको आवश्यकता रहेकोमा पनि जोड दिएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement