site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेस एपको अनुसन्धान गर्न अमेरिकी नेताको आग्रह
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकी संसद सिनेटका अल्पसंख्यक समूहका नेता   चुक सुमेरले अहिले चल्तीमा आएको फेस एपको अनुसन्धान गर्न आग्रह गरेका छन् । सो एपले कम उमेरको वा बढी उमेरको फोटो बनाउने काम गरिरहेको छ । ट्विटरमा एक पत्र प्रस्तुत गर्दै सुमेरले यो कामलाई गहिरो चिन्ताको विषय भएको बताएका छन् । 

यसबाट कुनै पनि अमेरिकी नागरिकको व्यक्तिगत तथ्यांक विदेशी शक्तिमा जाने उल्लेख गरेका छन् । गोपनियताको चासो भएको भन्दै उनले संकेत गरेको सो एप अहिले विश्वव्यापी रुपमा भाइरल भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फेस एपले यसअघि आफू माथि लगाइएको आरोप खण्डन गरेको थियो । रसियाको सेन्ट पिटसवर्गमा रहेको वायरलेस ल्याब कम्पनीले आफूले स्थायी रुपमा नै तस्वीरहरु भण्डारण नगर्ने बताएको छ । यसैगरी डेटाहरु पनि संकलन नगर्ने जनाएको छ । प्रयोगकर्ताले अपलोड गरेको फोटोलाई आफूले अपलोड मात्रै गर्ने समेत सो कम्पनीले जनाएको छ । कम्पनीको आर एण्ड डी टिम रसियामा रहेपनि डेटा रसियालाई उपलब्ध नगराइने कम्पनीको वक्तव्यमा दाबी गरेको छ ।  यद्यपि सुमेरले एफबीआई र फेडरल ट्रेड कमिसनले फेस एपको छानबिन गर्नुपर्ने माग गरेका छन् ।  

(बीबीसी) 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC