site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चुनौतीको सामना गर्न खुसी लाग्छ : पोचेटिनो
Sarbottam CementSarbottam Cement

एजेन्सी । टोटेनहाम गएको सिजन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग पराजित भएपछि क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने संकेत देखाएका छन् ।

उनले आफूलाई नयाँ चुनौतीको आवश्यक रहेको भन्दै क्लब छाड्ने मनसाय बनाएका छन् । साथै उनले आफूलाई नयाँ चुनौतीको सामना गर्न खुसी लाग्ने भएकाले त्यसैको खोजीमा रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“फाइनलमा पराजित हुँदा क्लब र खेलाडीसँग बेग्लै अनुभव हुने रहेछ”, पोचेटिनोले भन, “क्लबको चुनौती पनि फरक हुने रहेछ । फाइनल खेलमा आएको फरक नतिजाले सायदै ठिक लाग्ला, त्यसैले यो क्लबबाट केही पाइला पर रहेर नयाँ चुनौतीको खोजी गर्ने समय हो,” पोचेटिनोले भने ।

टोटेनहम लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल खेलमा २-० गोल अन्तरले पराजित भएको थियो । पोचेटिनो सन् २०१४ मा साउथह्यपटनबाट टोटेनहम आएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC