site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रामनगर गाउँपालिकाका इन्जिनियर यादव ५० हजार घुससहित पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादव ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीको टोलीले यादवलाई पक्राउ गरेको हो ।

यादवले सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिने भन्दै घुस रकम माग गरेका थिए । 

अख्तियारको टोलीले घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका–१०, अशोका होटलबाट उक्त रकम यादवलाई पक्राउ गरिएको केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC